skip this farak Kura Pravakar

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् ।
माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

 

nijgadh-supermart-adz1200-630