skip this

संसद् बैठक फागुन १८ सम्म स्थगित

681 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ।

एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।

आइतबार दुईवटा बैठक बसेको थियो ।

दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।

राष्ट्रघाती नेतालाई चिन्ने बेला आएन र ? https://faraknepal.com/14246

nijgadh-supermart-adz1200-630