skip this farak Kura Pravakar

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

546 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बागलुङ : बाग्लुङ जिल्लाको पश्चिम बडिगाड गाउँपालिकामा करेन्ट लागेर एकजना युवाको ज्यान गएको छ ।
गाउँपालिका-५ दाँगका २१ वर्षीय रमेश पाईजाको करेन्ट लागेर ज्यान गएको हो । सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर गएका थिए । मोबाईल चार्ज गर्ने क्रममा लाईटबाट डाटा केबल जोडी चार्ज गर्न खोज्दा चुडेको डाटा केबलबाट करेन्ट प्रवाह भई घटनास्थलमै ज्यान हो ।
मृतक पाईजाका श्रीमती र १८ महिनाकी छाेरी छिन् ।

nijgadh-supermart-adz1200-630