skip this

शंकास्पद वस्तु भेटियो, नेपाली सेना जाँदै

834 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कैलाली । कैलालीको लक्कीमा शङ्कास्पद वस्तु फेला परेको छ ।

लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको उक्त वस्तु बम हुनसक्ने शंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको पत्रकार राजन जैगडीले फरक नेपाल डटकमलाई बताए ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

https://faraknepal.com/12520

nijgadh-supermart-adz1200-630