skip this

मोरङ कारागारमा कैदी बन्दीबीच झडप

717 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको छ ।
खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।

nijgadh-supermart-adz1200-630