skip this

काठमाडाैंबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

765 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।

‘उनीहरूबारे अनुसन्धान हुँर्दै छ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

 

nijgadh-supermart-adz1200-630