skip this farak Kura Pravakar

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८३ करोड

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९–८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ खा २४ हजार बराबरको बजेट प्रस्तुत गरिन् । आन्तरिक तर्फ २६ करोड ८८ लाख ४६ हजार र अन्य बजेट संघ र प्रदेशको अनुदानबाट प्राप्त हुने उपप्रमुख रानाले बताइन् ।

 

nijgadh-supermart-adz1200-630