skip this

टोपबहादुर रायमाझीलाई तीन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

825 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो।

उनी आइतवार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतवार पक्राउ परेका उनलाई आज जिल्ला अदालतमा उपस्थित गरार्ईएको हो । उनी सोरहखुट्टेस्थित प्रहरी हिरासतमा रहेका छन् ।

nijgadh-supermart-adz1200-630