skip this

इन्टरनेटको बढाउन खोजिएको अनुचित मूल्य रोक्नुपर्छः प्रदीप पौडेल

771 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । अनुचित रुपमा बढाउन खोजिएको इन्टरको मूल्य रोक्न उनले माग गरेका हुन् ।

nijgadh-supermart-adz1200-630