skip this

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड काठमाडौँ आइपुगिन्

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड काठमाडौँ आइपगेकी छन्। उनी दुई दिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौँ आइपुगेकी हुन्।

भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न साँस्कृतिक सम्पदाको अवलोकनसमेत गर्नेछिन्। उनले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत भेट्ने कार्यक्रम छ।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन्।

nijgadh-supermart-adz1200-630