skip this

कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे ? संसदमा छलफल गरौँः अध्यक्ष नेपाल

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । यसमा आफू सहमत रहेको उनले बताए ।

nijgadh-supermart-adz1200-630