skip this farak Kura Pravakar

१३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस [सूचीसहित]

624 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत छन्।

त्यस्तै, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी सिफारिस भएका छन्।


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630