भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:०१
1.12K
shares

भक्तपुर । भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:०१
















