नेपाल प्रहरीका ७ हजार ३४४ जना जवानहरुको सरुवा (सूचीसहित)
वि.सं.२०७८ माघ २६ बुधवार ११:३३
2.52K
shares

नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा गरिएको छ ।
मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा भएको छ ।
फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
[pdf-embedder url=”https://faraknepal.com/wp-content/uploads/2022/02/pc-saruwa-2078-1025-part-1.pdf” title=”pc-saruwa-2078-1025 part 1″]
वि.सं.२०७८ माघ २६ बुधवार ११:३३

















