skip this farak Kura Pravakar

आज मौसम सफा रहने

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ ।

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको भएपनि बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ । तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने भएको छ । त्यस्तै सोमबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

nijgadh-supermart-adz1200-630