एमसीसीको विरोधमा राप्रपा सडकमा
वि.सं.२०७८ फागुन ४ बुधवार ०८:४०
1.4K
shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरुको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।
https://faraknepal.com/12520
https://faraknepal.com/12509
वि.सं.२०७८ फागुन ४ बुधवार ०८:४०

















