skip this

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

nijgadh-supermart-adz1200-630