एमसीसी पारितबारे धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्दै
एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन
वि.सं.२०७८ फागुन १७ मंगलवार ११:५७
1.3K
shares

काठमाडाैं ।अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।
एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।
वि.सं.२०७८ फागुन १७ मंगलवार ११:५७
















