माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चाैधरी निर्वाचित (मतसहित)
पराजित मानबहादुर धामीकाे ९३ मत
वि.सं.२०७८ फागुन १७ मंगलवार ०९:४७
2.91K
shares

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )सुदुरपश्चिम प्रदेश कमिटीकाे अध्यक्षमा हरिराम चौधरी उत्सव निर्वाचित भएका छन् । ११४ मतसहित चाैधरी निर्वाचित हुदा मानबहादुर धामीले ९३ मत ल्याए ।
त्यसैगरि उपाध्यक्षमा मानसिंह माल क्रान्ति, रणबहादुर कुँवर दिपेन्द्र र अक्कल बहादुर रावल सशक्त निर्वाचित भए ।
त्यस्तै सचिवमा जनक बुढा सुदिप, सहसचिवमा रामबहादुर देवकर रक्तविज, नन्दबहादुर साँउद राजेन्द्र र अंजिता श्रेष्ठ निर्वाचित भए । त्यस्तै कोषाध्यक्षमा कमल कुमारी शाह शाही निर्वाचित भए ।
कसकाे कति मत ? 
वि.सं.२०७८ फागुन १७ मंगलवार ०९:४७
















