आकस्मिक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थपियो (पूर्णपाठ)
वि.सं.२०७८ चैत ४ शुक्रवार १८:०१
1.96K
shares

काठमाडाैं । नेपाल सरकारले औषधि दर्ता नियमावली चौथो पटक संशोधन गरेको छ ।
औषधि दर्ता (चौथो संशोधन) नियमावली २०७८ मा अत्यावश्यक, जीवन रक्षक तथा सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थप गरिएको छ ।
आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने ९५ थरी औषधि संख्या बढाएर १९१ पुगेको छ ।
नियमावलीमा अर्फान र बेवास्ता गरिएका रोगमा प्रयोग हुने औषधिमध्ये अनुसूची ४ (घ) २ मा उल्लिखित औषधि ५५ र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने २० वटा औषधि समावेश गरिएको उल्लेख गरिएको छ ।
वि.सं.२०७८ चैत ४ शुक्रवार १८:०१
















