skip this

अनेमसंघ (क्रान्तिकारी) कीर्तिपुर नगरको इन्चार्जमा सुशिला बस्नेत चयन

4.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी) कीर्तिपुर नगर कमिटीको इन्चार्जको जिम्मेवारी सुशिला बस्नेतले पाएकी छिन् ।
मंगलबार बसेको महिलाको भेलाले बस्नेतलाई इन्चार्ज चयन गरेको छ । उनी २०७४ को स्थानीय तह निर्वाचनकी उपमेयरकी प्रत्यासी हुन् ।

भेलाले २५ सदस्यिय अनेमसंघ (क्रान्तिकारी) कीर्तिपुर नगर कमिटी समेत चयन गरेको छ । संगिता उप्रेतीको संयोजकत्वमा गठित नगर कमिटीमा दीपा महर्जन, सरिता महर्जन, रत्नमाया महर्जन, महेश्वरी श्रेष्ठ, बालकुमारी विक, विना श्रेष्ठ, सृजना धमला, शारदा महर्जन, सकुन्तला जोशी लगायत रहेका छन् ।

nijgadh-supermart-adz1200-630