skip this

आजबाट मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा वितरण सुरु

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आजबाट मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।

nijgadh-supermart-adz1200-630