skip this

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

111 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं -अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

 

nijgadh-supermart-adz1200-630