skip this

मन्जुश्री फाइनान्सको सीईओमा सुबेदी नियुक्त

3.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ । मन्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरि सुवेदीलाई सीइओ नियुक्त गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको पदावधी बैशाख २१ गते समाप्त हुने भएकोले कम्पनीले हाल कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रहेका सुबेदीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

nijgadh-supermart-adz1200-630