skip this

वृद्धभत्ताको व्यवस्था गर्ने पार्टीको उत्तराधिकारी आफ्नो भएको झलनाथ खनालको दाबी

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वृद्धभत्ताको व्यवस्था गर्ने पार्टीको उत्तराधिकारी आफ्नो भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दाबी गरेको छन्। आसन्न स्थानीय तहको निर्वाचनमा भिडियो सन्देशमार्फत भोट मागेका छन् । ज्येष्ठ नागरिकको सम्मान र हक अधिकारलाई आफूहरूले नै स्थापित गरेको दाबी उनले आफूहरुले नै ‘आफ्नो गाउँ, आफैं बनाऔं’को अवधारणा अगाडि सारेको बताएका छन् ।

विकासको अवधारणाको सुरुवात, ९ ‘स’ को विकासको कार्यक्रमहरुको सुरुवात गरेको बताए। सुरुङ युगमा देशलाई अगाडि बढाउने पार्टी, देशलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउन पहलकदमी गर्ने पनि नेकपा (एकीकृत समाजवादी) पार्टी नै भएको उनको भनाइ छ।

nijgadh-supermart-adz1200-630