skip this

बुटवलमा मतगणना सुरु, कांग्रेसको अग्रता दोस्रोमा राप्रपा

1.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल । बुटवल उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । वडा नम्बर १ र २ को मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतगणनाअनुसार दुई वडाको सय मत गणना हुँदा कांग्रेसका मेयर उमेदवार खेलराज पाण्डेले ७३ मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित दोस्रो स्थानमा छन् एमालेका बाबुराम भट्टराईले ३३ मत प्राप्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630