जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादीका रोकाय विजयी
वि.सं.२०७९ वैशाख ३१ शनिवार १५:३१
2K
shares

काठमाडौं । जाजरकोटको जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजयी भएका छन् ।
उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार १५:३१

















