skip this

विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा नियुक्त

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

 

nijgadh-supermart-adz1200-630