देश र समाजलाई परिवर्तन गर्ने भावनाको जागृति हुनु जरुरी छ –माधवकुमार नेपाल
वि.सं.२०७९ साउन १२ बिहीवार १६:०६
1.32K
shares

काठमाडौं । देश र समाजलाई परिवर्तन गर्ने भावनाको जागृति हुनु जरुरी रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।पार्टीको स्कुल विभागको आयोजनामा भएको कार्यक्रममा पार्टी अध्यक्ष नेपालले विगतका राम्रा अभ्यासहरू ग्रहण गर्न जरुरी रहेको बताएका हुन्।
उनले भने, देश बनाउने कसरी समाज परिवर्तन हुन सकेन। रूपान्तरण हुने कसरी विगतका राम्रा अभ्यासहरू ग्रहण गर्न जरुरी छ। आदर्शलाई समात्नुपर्छ। सत्यमा उभिँनुपर्छ।
वि.सं.२०७९ साउन १२ बिहीवार १६:०६

















