skip this farak Kura Pravakar

सुवर्णको सहकार्यमा दीपा र रञ्जुको तीज गित सार्वजनिक

2.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– सुवर्णकुमार श्रेष्ठको सहकार्यमा दीपा कोइराला र रञ्जु मगरको तीज गित सार्वजनिक भएको छ ।

तीज पर्वलाई लक्षित गरेर दीपा र रञ्जूको तीज गित पाउजुलाइ भन्छ चुरीले.. रारा रुरु नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गितमा स्वर, शब्द र संगित सुवर्णकुमार श्रेष्ठको रहेको छ । राजुराज पुरीले निर्देशन गरेको भिडियो दुर्गा पुरीले निर्माण गरेका हुन् ।

भिडियोमा राजुराज पुरी, सुनिता के.सी., रमेश ढकाल, मन्दिरा क्षेत्री, लवजी गिरी, कमला लामिछाने, बाबुराम पराजुली, निमा डोमा शेर्पा, रमेश सुनुवार, रामप्रसाद गिरीलगायतको अभिनय रहेको छ ।

nijgadh-supermart-adz1200-630