skip this

कैलालीको भजनीमा एक पुरुष मृत अवस्थामा फेला

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कैलालीको भजनीमा एक पुरुष मृत फेला परेका छन्। भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद आइतबार मृत फेला परेका हुन्।

उनी सोही नगरपालिका–४ राजीपुरस्थित सडक छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युका विषयमा अनुसन्धान थालिकएको प्रहरीले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630