skip this

गितकार जानकी बज्राचार्य सम्मानित

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–गितकार जानकी बज्राचार्य कला र समाजसेवा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मानित भएकी छिन् ।

‘संस्कृति रहे सिजर्ना रहन्छ, सिजर्ना रहे श्रष्टा रहन्छ’ भन्ने नाराका साथ सहयात्रा नेपाल र आवाज इन्टरनेशनलको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम–२०७९ मा गितकार बज्रचार्य सम्मानित भएकी हुन् ।

काठमाण्डौंको जमलस्थित साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा वरिष्ठ लोक सर्जक दुर्गा रायमाझी र कार्यक्रम संयोजक मिना बज्राचार्यले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

nijgadh-supermart-adz1200-630