skip this farak Kura Pravakar

पैगम्बर मोहम्दको जन्मदिनको अवसरमा ¥याली (फोटोफिचर)

प्रदेश २ मा सार्वजनिक बिदा

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ – आज इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन परेको छ ।

यही अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिएको हो ।

पैगम्बर महोम्दको जन्मदिनको अबसरमा तराईका विभिन्न जिल्लामा ¥याली निकालिएको छ । बाराको निजगढ र सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा निकालिएको ¥यालीका तस्वीरहरु :

nijgadh-supermart-adz1200-630