skip this farak Kura Pravakar

प्रचण्ड गाेर्खा पुग्दा… (फाेटाेफिचर)

2.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ- गृह जिल्ला छाडेर गाेर्खामा चुनाव लड्दैछन प्रचण्ड । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे पाँचौ जिल्ला गाेर्खा पुगेका छन् ।

प्रचण्ड यसअघि चितवन, सिराहा, काठमाडौ र राेल्पाबाट चुनाब उठिसकेका छन् ।

उम्मेदवारी दर्ता गर्न डा. बाबुराम भट्टराईसहित प्रचण्ड गाेर्खा पुगेका हुन् । यसअघि त्याे क्षेत्रबाट डा. भट्टराई विजयी भएका थिए ।

प्रचण्डलाई गाेरखामा स्थानीय सर्वसाधारणदेखि नेता, कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।

हेर्नुस् तस्बिर :

nijgadh-supermart-adz1200-630