विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर र युरोको मूल्य बराबर
वि.सं.२०७९ कात्तिक १३ आइतवार ११:२५
1.44K
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।
वि.सं.२०७९ कात्तिक १३ आइतवार ११:२५

















