धनकुटा नगरपालिकामा नेकपा एस रित्तियो, कार्यकर्ता एमालेमा प्रवेश
वि.सं.२०७९ कात्तिक २३ बुधवार ११:३३
864
shares

काठमाडौं। धनकुटा नगरपालिका वडा न्ं १ नेकपा ( एकीकृत समाजवादी) पार्टीका नेता कार्यकता भएको ठाउँको रुपमा चिनिन्छ । यो वडा नेकपा (एस) का तर्फ बाट प्रदेशमा प्रतक्ष उमेद्वार बनेका अर्जुन राइको समेत वडा हो ।
आज बिहान नेकपा एमाले का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्यका उमेद्वार राजेन्द्र राई, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष एवं प्रदेश सभा क्षेत्र ख प्रतक्ष उमेद्वार इन्द्रमणि पराजुली , धनकुटा जिल्ला पार्टि सचिव एवं प्रदेश प्रतक्ष उमेद्वार निरन राई, प्रदेश समानुपातिका उमेद्वार मन कुमारी तितुङ लगाएतले नेता कार्यकर्तालाई स्वागत गर्नु भएको हो ।।
वि.सं.२०७९ कात्तिक २३ बुधवार ११:३३

















