१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा
फरक नेपाल
वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १९:०३
603shares
काठमाडौं : नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।
उनले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।