skip this

बारा १ : राती २ बजेदेखि प्रतिनिधि सभाको मतगणना रोकियो

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–क्षेत्र नं. १ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना पुनः रोकिएको छ ।

४ घण्टा रोकिएर पछि पुनः सुचारु भएको मतगणना राती २ बजेबाट रोकिएको हो । मतगणना स्थलमा विवाद हुँदा त्यसअघि ४ बजेदेखि रोकिएको मतगणना ८ बजेपछि सुरु भएको थियो ।

प्रदेश सभाको भने मतगणना जारी छ ।

nijgadh-supermart-adz1200-630