skip this

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

3.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं ।  राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

nijgadh-supermart-adz1200-630