skip this

महोत्तरी १ ‘ख’ बाट माओवादीका भरत साह निर्वाचित

2.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख बाट माओवादी केन्द्रका नेता भरतप्रसाद साह निर्वाचित भएका छन् । एमालेका राम श्रेष्ठलाई २ हजार ५ सय मत अन्तरले पराजित गरेका हुन् ।

साहले ८ हजार ३७१ मत ल्याएर विजयी भएका छन् भने एमालेका श्रेष्ठ ५ हजार ८७१ मत ल्याएर पराजित गरेका हुन् । साहले यसअघि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । हाल मधेस प्रदेशका अन्तरिम मामिला तथा योजना मन्त्री छन् ।

nijgadh-supermart-adz1200-630