बारा १ (क) मा ढकियाकाे मत हजार नजिक
वि.सं.२०७९ मंसिर ८ बिहीवार २३:२९
1.31K
shares

बारा-बारा क्षेत्र नं. १ (क) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीले मत एक हजार नजिक पुर्याएकाे छ ।
पार्टीबाट प्रदेश सभामा राधा चाैधरी उम्मेदवार छिन् । उनले हालसम्मकाे गणनामा ९ सय २४ मत प्राप्त गरेकी छिन् । यहाँ ३४ हजार ७ सय ५७ मत गणना भईसकेकाे छ ।
नेपाली कांग्रेसकि नेतृ चाैधरीले स्थानीय तह निर्वाचनमा उपमेयरकाे टिकट वितरणप्रति असन्तुष्ट हुँदै पार्टी छाडेकी थिईन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार २३:२९

















