skip this

टी–ट्वान्टी विश्वकप : भारत र पाकिस्तान खेल्दै

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे हुनेछ ।
     भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण उनीहरुबीच हुने खेल चौतर्फी चासोको केन्द्रमा पर्दै आएको छ । दुबै टिमबीचको भिडन्त आईसीसी र एसीसीको प्रतियोगिताबाहेक हुने गरेको छैन ।
     टी-ट्वान्टी फर्म्याटमा यी दुई टोलीबीच सन् २०१६ पछि आज खेल हुन लागेको हो । सन् २०१६ को टी–ट्वान्टी विश्वकपमा भारले पाकिस्तानलाई ६ विकेटले हराएको थियो  ।

nijgadh-supermart-adz1200-630