skip this farak Kura Pravakar

नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्छ–कल्याण गुरुङ

951 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङको भनाई छ । गत​ मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताएका छन्।

उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेकाले अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्ने बताएका छन् । प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुपर्ने र सात वटा प्रदेशको मुख्यमन्त्री पनि सम्भव भएसम्म कांग्रेसले लिने गम्भीर पहल गर्नुपर्ने उनले बताएका छन् ।

nijgadh-supermart-adz1200-630