skip this farak Kura Pravakar

संसद अधिवेशन अन्त्य गर्न सिफारिस संसद अधिवेशन अन्त्य गर्न सिफारिस

627 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सरकारले संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ।
    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शक्रबार मध्यरातिदेखि संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।
     एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको भन्दै पटकपटक संसद अवरुद्ध हुँदै आएको थियो।

nijgadh-supermart-adz1200-630