skip this farak Kura Pravakar

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द 

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ। कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो।
    गत मंगलवार सुरू भएको सेवा पुनः बन्द भएको हो। आवेदन बन्द हुनुमा प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ।
    ‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ प्रणाली मर्मत कार्य भइरहेको छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

nijgadh-supermart-adz1200-630