skip this

उपमेयर कपमा आज क्वाटर्रफाइनलका दुई खेल

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज (बुधबार) क्वार्टरफाइनलका दुई खेल हुनेछन् ।
पहिलो खेलमा कैलालीको गौरीगंगा नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा दिउँसो ३ बजे कैलालीको गोदावरी नगरपालिका र झापाको कन्काइ नगरपालिका भिड्नेछन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोली पुसमा आयोजना हुने राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछ । राष्ट्रिय लिगमा यसपटक ८ टोलीको सहभागीता रहनेछ ।

nijgadh-supermart-adz1200-630