skip this

राष्ट्रिय विपत् र अत्यावस्यक काम बाहेक हेलिकोप्टर नचढ्ने–मन्त्री किराती

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। राष्ट्रिय विपत् र अत्यावस्यक काम बाहेक हेलिकोप्टर नचढ्ने संस्कृति तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले बताएका छन्। आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन ।

मन्त्री किरातीले विभिन्न कार्यक्रमका लागि हेलिकोप्टर चार्टर गरेर निम्तो दिएको भन्दै अत्यावश्यक बाहेक आफूले हेलिकोप्टर नचढ्ने नीति लिएको जानकारी दिएका छन् । कोही मन्त्री गाउँमा आउदैमा खोलाखोल्सीमा दुध नबग्ने र माटोमा सुन नफल्ने उनको भनाई छ ।

nijgadh-supermart-adz1200-630