skip this

कांग्रेसका उपसभापति खड्का र चिनियाँ राजदूत सङबीच भेटवार्ता

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज चिनियाँ राजदूत छन सङ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । राजदूत सङले गल्फुटार पुगेर आज उपसभापति खड्कासँग भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा विस्तृत छलफल भएको खड्काको सचिवालयले जानकारी दिएको छ।

nijgadh-supermart-adz1200-630