सेनाले माग्यो १५५ जना कर्मचारी
वि.सं.२०७९ चैत २४ शुक्रवार ०९:२८
1.68K
shares

काठमाडौं-नेपाली सेनाले प्राविधिक, हवाइसहितको विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको छ ।
सेनाले शुक्रबार स्वीकृत दरबन्दीभित्र रिक्त रहेका उक्त पदहरुमा दरखास्त आह्वान गरेको हो ।
सबै पदमा गरेर सेनाले १५५ जना जनशक्ति माग गरेको छ भने इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ चैत २४ शुक्रवार ०९:२८

















