skip this farak Kura Pravakar

सांसद रघुजी पन्तले सुनाए संसदमा प्रधानमन्त्री हराएको सूचना (भिडियो)

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।
एमाले सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।
भिडियो :
https://www.facebook.com/watch?v=907706010311247
nijgadh-supermart-adz1200-630